मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षा

ratopati.com · Fri Nov 13 05:47:21 UTC 2026

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारपछि नेता तथा कार्यकर्तामा छाएको निराशा र संगठनात्मक अराजकता चिर्न मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेको छ ।

संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राख्दै आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको एमालेले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)