सरकारलाई कांग्रेसको प्रश्न- नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?
nepalpress.com · Fri Nov 13 05:59:24 UTC 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मकवानपुर दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीको पहिचान गर्न र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
मकवानपुरको चिसापानीगढीमा यात्रुवाहक ईभी हाइस दुर्घटनामा हुँदा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)