छठको निर्जला व्रत : लामो उपवासमा शरीरभित्र के-कस्ता परिवर्तन आउँछन्?
barnanmedia.com · Fri Nov 13 05:55:48 UTC 2026

काठमाडौँ । दीपावलीको छैटौँ दिन छठ महापर्व मनाइन्छ। यस वर्ष शुक्रबारदेखि ‘नहाय-खाय’ सँगै छठ पूजाको सुरुवात हुँदैछ।
छठ आस्था, श्रद्धा र कठिन तपस्याको प्रतीक हो। यस अवधिमा व्रतालुहरू करिब ३६ घण्टासम्म अन्न र पानीबिना ‘निर्जला’ व्रत बस्छन्। खरनापछि सुरु हुने यो कठिन व्रत उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)