शेर्पाको पहिरन,मन्त्रीबाट हुर्मत
janaaastha.com

कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ मा लगाएको शेर्पा समुदायको परम्परागत पहिरनको स्वरूप बिगारेको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले आपत्ति जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)