मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दुले अर्घ्य दिन्छन्

nepalviews.com · Fri Nov 13 06:02:33 UTC 2026

काठमाडौं । छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् ।

छठ पर्वमा पूजाका सामग्री तथा अर्घ्य्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)