‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…
nepalpress.com · Fri Nov 13 06:10:39 UTC 2026

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो ।
चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स्टाटस लेख्दै चलचित्रको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)