मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनए टर्किएले परराष्ट्रमन्त्री खनाललाई बुझायो ज्ञापनपत्र

baahrakhari.com · Fri Nov 13 06:10:00 UTC 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) टर्किएका अध्यक्ष विनोद पौडेलसँगको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)