दसाैँ राष्ट्रिय खेलकुद : कर्णाली प्रदेशको ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक
onlinekhabar.com · Fri Nov 13 06:32:44 UTC 2026
२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।
परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षणसमेत सञ्चालन गरिने परिषद्ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)