आज कोप–३१ को पाँचौं दिन, नेपालका लागि अहिलेसम्म भएका ५ महत्त्वपूर्ण कुरा
setopati.com · Fri Nov 13 06:41:15 UTC 2026

टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) शुक्रबार पाँचौं दिनमा प्रवेश गरेको छ।
नोभेम्बर ९ मा सुरू भएको सम्मेलनको पहिलो चार दिनमा जलवायु परिवर्तनको असरबाट प्रभावित देशहरूले आर्थिक सहयोग बढाउन माग गरेका छन्। अर्कातिर विकसित देशहरूले जलवायु सहयोग उपलब्ध गराउने प्रक्रिया, यसको कार्यान्वयन र विद्यमान संस्थाहरूको प्रभावकारितामा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)