मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि दरखास्त आह्वान

khabarhub.com · Fri Nov 13 06:30:37 UTC 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ कर्मचारी भर्नाका लागि खुला प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदमा आवेदन खुलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)