मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

lokaantar.com · Fri Nov 13 07:04:32 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त गरेका छन् ।

न्याय परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदनपछि शुक्रबार राष्ट्रपति पौडेलले न्यायाधीश नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)