मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

onlinekhabar.com · Fri Nov 13 07:00:47 UTC 2026

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)