मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

khabarhub.com · Fri Nov 13 07:07:33 UTC 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)