कप्तानगञ्ज घटनाका पीडितलाई न्याय दिन राप्रपाले गरायो गृह मन्त्रालयको ध्यानाकर्षण
nepalpress.com · Fri Nov 13 07:05:54 UTC 2026

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनाका पीडित परिवारलाई सरकारले गरेको प्रतिबद्धताअनुसार न्याय तथा राहत उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
ओलीले आज गृह मन्त्रालयका गृहसचिवलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न, दोषीमाथि कारबाही अघि बढाउन तथा पीडित परिवारका माग सम्बोधन गर्न आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)