सुनको मुल्य तोलामा १२ हजार ६ सयले घट्यो
nepaltvonline.com · Fri Nov 13 07:10:26 UTC 2026

काठमाडौँ-
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)