मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप तान्दै राष्ट्र बैंक

baahrakhari.com · Fri Nov 13 07:11:40 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारपछि बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य पुँजी) भएका कारण व्यवस्थापनस्वरुप २ खर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज शुक्रबार (कात्तिक २७ गते) बैंकिङ प्रणालीबाट उक्त बराबरको निक्षेप तान्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)