भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग
nepalviews.com · Fri Nov 13 07:04:14 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)