मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

kendrabindu.com · Fri Nov 13 07:14:35 UTC 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)