मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

gorkhapatraonline.com · Fri Nov 13 07:15:20 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषद्को सिफारिसमा उहाँहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)