मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूउपयोग गुरुयोजना विकासको अपरिहार्य आधार

nepaltvonline.com · Fri Nov 13 07:18:53 UTC 2026

काठमाडौँ-

दशकौँको विकासको चाहना र प्रयासपछि पनि हामी “के नेपालको विकास सम्भव छ ?” भन्ने जस्ता सवालमा घोत्लिन बाध्य भइरहेका छौँ । यो आफैँमा एउटा दुःखद् अवस्था हो । त्यसो त विकास स्वयं जटिल र बहुआयामिक विषय हो; यो त्यति सजिलो र छोटो समयमा हासिल गर्न सकिने विषय पनि होइन तर पनि हाम्रोजस्तो साधन–स्रोतले धनी मानिने देशमा विकासले एउटा भरपर्दो लयसमेत समात्न नसकेको अवस्था रहनु विडम्बनायुक्त विषय हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)