आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री तिमिल्सिना
nepaltvonline.com · Fri Nov 13 07:25:02 UTC 2026

काठमाडौँ-
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)