राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्त
barnanmedia.com · Fri Nov 13 07:15:25 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त गरेका छन् । न्याय परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन् ।
डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीश नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि सुनुवाइ समितिले उनीहरुलाई अनुमोदन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)