मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मृतकका आफन्तले शव बुझ्न मानेनन्

nepaltvonline.com · Fri Nov 13 07:32:16 UTC 2026

हेटौँडा- मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन्।

पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र मृतकका बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने माग राख्दै उनीहरूले शव बुझ्न नमानेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)