दुर्घटनाको जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग
baahrakhari.com · Fri Nov 13 07:33:53 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले सडक दुर्घटनाको कारण अध्ययन गरी बढ्दो जोखिम न्यूनीकरणका उपाय पहिचान गर्न उच्चस्तरीय कार्यदल गठनको माग गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले सडक सुरक्षासम्बन्धी नीतिगत तथा व्यावहारिक सुधारका लागि कार्यदल गठन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)