सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
reportersnepal.com · Fri Nov 13 07:27:18 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)