सर्वोच्चमा चार न्यायाधीश नियुक्त
barnanmedia.com · Fri Nov 13 07:27:27 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)