मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेतमै छ धान ? आइतबारअघि नै भित्र्याउन मौसमविद्को आग्रह

ratopati.com · Fri Nov 13 07:57:35 UTC 2026

काठमाडौँ । पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात सुरु हुने सम्भावना देखिएको छ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली र सुकाउन राखिएको पराल सुरक्षित गर्न मौसमविद्हरूले किसानलाई सुझाव दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)