दुबईमा शाहरूखको नाममा बनेका टावरका सबै पेन्टहाउस एकै दिनमा बिक्री
setopati.com · Fri Nov 13 07:58:35 UTC 2026

बलिउड अभिनेता शाहरूख खानको नाम जोडिएको दुबईको विलासी आवासीय परियोजनाका सबै पेन्टहाउस उद्घाटनकै दिन बिक्री भएका छन्।
तीमध्ये प्रत्येक पेन्टहाउसको मूल्य कम्तीमा ५० करोड भारतीय रूपैयाँ अर्थात् १९.६ मिलियन दिराम तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)