राष्ट्र बैंकमा खुल्यो जागिर, ६१ जना कर्मचारी भर्ना गर्ने
ratopati.com · Fri Nov 13 08:01:20 UTC 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायक सहित ६१ पदमा जागिर खुलाएको छ । बैंकले खुला प्रतियोगितात्मक हुने परीक्षामार्फत ती पदमा कर्मचारी छनोटका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।
बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदका लागि आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)