मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगाउन हरसम्भव प्रयास गर्छौँ : महामन्त्री पौडेल
himalpress.com · Fri Nov 13 08:04:31 UTC 2026

जनकपुरधाम- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार जोगाउन हरसम्भव राजनीतिक प्रयास गर्ने बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिलाउन सक्दो प्रयास गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)