कठिन समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रको अर्धशतक
onlinekhabar.com · Fri Nov 13 08:04:21 UTC 2026
२७ कात्तिक, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले ४६ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ५० रन पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)