अझै अध्यावधिक भएन कांग्रेसको नयाँ कार्यसमिति र विधान
ratopati.com · Fri Nov 13 08:33:08 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति र विधान निर्वाचन आयोगले अझै अध्यावधिक गरेको छैन ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनले कांग्रेसको विधान संशोधन गरेर कार्यसमिति र पदाधिकारीको संख्या बढाएको थियो । त्यही संशोधित विधान अनुसार निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)