मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदीको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसको दुःख व्यक्त

news24nepal.tv · Fri Nov 13 08:32:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसले भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र छ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय गाडी (इभी) बिहीबार बिहान दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)