कोप-३१ : गैरराज्य पक्षको सहभागिता, नेतृत्व र प्रोत्साहनका लागि ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’
saralpatrika.com · Fri Nov 13 08:05:59 UTC 2026

अन्ताल्या (टर्किए)। कोप–३१ सम्मेलनमा ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क (एनजेडआरएफ)’ शुक्रबार सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्व पहिचान तथा तिनलाई प्रोत्साहन गर्न एनजेडआरएफ सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)