मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ६१ पदमा दरखास्त आह्वान (सूचीसहित)

ajakoartha.com · Fri Nov 13 08:44:00 UTC 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका ६१ पदमा योग्य नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)