मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक खरिदअन्तर्गतका श्रमिकको ज्यालावृद्धि - कार्यान्वयन कति सहज?

bbc.com · Fri Nov 13 08:26:52 UTC 2026

सार्वजनिक खरिदको प्रक्रियाबाट ठेक्का पाएका व्यवसायीहरूका लागि काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्यविधि सरकारले स्वीकृत गरेपछि त्यसको कार्यान्वयनलाई लिएर विभिन्न कोणबाट चासो प्रकट भएको छ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिवले यथास्थितिमा सरकारी निर्णय कार्यान्वयन गर्न गाह्रो रहेको भन्दै चरणबद्ध रूपमा त्यसको कार्यान्वयन गरिनुपर्ने धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)