छठका लागि यसरी तयार गरिँदैछ गौरीघाट (तस्बिरहरू)
setopati.com · Fri Nov 13 08:53:53 UTC 2026

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा छठ पूजाको तयारी तीव्र पारिएको छ।
छठ पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालुहरूको सहजताका लागि घाट व्यवस्थापन, सरसफाइ, बत्ती तथा सजावटलगायतका काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)