छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा
nepaltvonline.com · Fri Nov 13 08:58:29 UTC 2026

काठमाडौँ-
सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै आगामी कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)