सरकारले स्थानीय तहको निर्वाचन समयमै गराउनेमा कांग्रेस महामन्त्रीको आशंका
nepalpress.com · Fri Nov 13 09:10:34 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्धारित समयमा स्थानीय तहको चुनाव गर्नेमा आशंका व्यक्त गरेका छन्। जनकपुर पुगेका महामन्त्री पौडेलले सरकारले स्थानीय तहको निर्वाचन प्रणालीलाई फेर्न खोजेजस्तो नदेखिएको बताए।
उनले भने, ‘चैतमा चुनाव हुन्छ कि हुँदैन संशय भइसक्यो। समयमा चुनाव नगरिकन स्थानीय तह नै चुनावविहीन बनाउनुहुन्छ कि ? आन्तरिक रूपमा के चलिरहेको छ त्यो आम जनतालाई, अरू पार्टीलाई त मतलब हुने कुरा भएन नि। त्यसैले तोकिएको समयभित्र चुनाव गर्ने नै ठूलो कुरा भइसक्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)