मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

ajakoartha.com · Fri Nov 13 09:11:00 UTC 2026

काठमाडौं - दुबईमा युएईका विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीलाई भेट्दै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गरेका छन्।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)