मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मंसिरभित्रै कर्णालीका अस्पतालको सेवा र संरचना सुधार्ने मन्त्री मल्लको प्रतिबद्धता

deshsanchar.com · Fri Nov 13 08:10:59 UTC 2026

मुगु – कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले आगामी मंसिर महिनाभित्र प्रदेशअन्तर्गतका सबै अस्पतालको स्तरवृद्धि गर्ने गरी काम अघि बढाइएको बताएका छन्। अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको योजना रहेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)