मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आन्टी एन्सले नोभेम्बर २१ मा नेपालमा आफ्नो पहिलो आउटलेटको भव्य उद्घाटन गर्ने

deshsanchar.com · Fri Nov 13 06:08:09 UTC 2026

काठमाडौं — सन् १९८८ मा संयुक्त राज्य अमेरिकामा स्थापना भएको प्रतिष्ठित अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्स® ले २१ नोभेम्बर २०२६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो नेपाली आउटलेटको भव्य उद्घाटन गर्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)