नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका थारूविरुद्ध भ्रष्टाचार मुद्दा
kendrabindu.com · Fri Nov 13 09:20:22 UTC 2026

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तहका राहत गणित शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)