कोप-३१ मा जलवायु वित्त र उत्सर्जन कटौतीमा विश्व नेताहरूको जोड
hamrakura.com · Fri Nov 13 00:00:00 UTC 2026

काठमाडौँ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजित विश्व नेताहरूको शिखर सम्मेलन बुधबारदेखि शुरू भएको छ।
सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न र जलवायु वित्त व्यवस्थालाई प्रभावकारी बनाउन विश्व नेताहरूले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)