मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने त्रिविको तयारी

ajakoartha.com · Fri Nov 13 09:25:00 UTC 2026

काठमाडौं - मुलुकके जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सबै संकायमा सेमेस्ट प्रणाली लागू गर्ने तयारी गरिएको छ।

शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा यसबारे छलफल भएको छ। छलफलमा त्रिविका उपकुलपति प्रा।डा। भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अन्जना सिंह, रजिस्ट्रार डा. रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)