मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

setopati.com · Fri Nov 13 09:33:00 UTC 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)