छठमा विद्युत अवरोध हुन नदिन प्राधिकरणको विशेष तयारी
kendrabindu.com · Fri Nov 13 09:40:05 UTC 2026

काठमाडौं । छठ पर्वका अवसरमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन नेपाल विद्युत प्राधिकरणले विशेष तयारी गरेको छ ।
पर्वका समयमा विद्युत अवरोध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)