सेनाम वाङ्चुकदेखि ध्रुव राठीसम्मले आह्वान गरेको कक्रोच जनता पार्टीको जुलुस भारतभर हुँदै
shilapatra.com · Sat Jun 06 07:50:00 GMT 2026

भारतमा अहिले युवा खासगरी जेन–जीमा चर्चित कक्रोच जनता पार्टीको आन्दोलन आज भारतभर हुँदै छ । म्यागसेसे पुरस्कार विजेता सेनाम वाङ्चुकदेखि सामाजिक सञ्जालका चर्चित अनुहार ध्रुव राठीसम्मले आन्दोलनलाई साथ दिएरका छन् ।
शनिबार हुने आन्दोलनकै लागि भनेर अमेरिकाको बस्टन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेका अभिजित दिप्के भारतमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)