मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विश्वभरि माइक्रोसफ्टका सेवाहरू नचलेको विषयमा हामीलाई के थाहा छ

bbc.com · Fri Nov 13 14:27:54 UTC 2026

बिहीवार बेलुकीबाट अवरुद्ध भएका माइक्रोसफ्टका सेवाहरू सञ्चालनमा ल्याउने प्रयासमा प्रगति देखिएको कम्पनीले जनाएको छ।

विश्वकै ठूलामध्येको प्रविधि कम्पनी माइक्रोसफ्टका इमेलसहित कैयौँ सेवाहरू नचल्दा कैयौँ व्यवसायहरू प्रभावित भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)