मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली-प्रचण्ड आन्दोलनमा उत्रिए के गर्छन् गगन ?

lokaantar.com · Fri Nov 13 09:40:20 UTC 2026

वामपन्थी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वपश्चात् सरकारविरुद्ध आन्दोलन ‘चेतावनी’ दिँदै आएका छन् । यता, प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भने सडक संघर्षलाई अस्वीकृत गर्दै जनसंवाद कार्यलाई प्राथामिकतामा राखेको छ ।

अलग विचारधारा बोक्ने यी तीन दलबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारविरुद्ध साझा मोर्चा बन्ने सम्भावना तत्कालका लागि न्यून देखिएको छ । ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)